दफा १०
प्रमाणहरुको अवधि
(१) दफा ७ को खण्ड (१), र (२) र (३) बमोजिमको प्रमाण–पत्रहरुको म्याद
१ वर्षको हुनेछ र सो म्याद बढीमा १२० दिनको लागि थप गर्न सकिनेछ ।
तर, समुद्रयात्रा गर्ने क्षमताको (सि ओर्दिनेश) प्रमाण–पत्रका हकमा भने त्यस्तो म्याद
बढीमा १५० दिनको लागि थप गर्न सकिनेछ ।
(२) कुनै पानी जहाज क्षतिग्रस्त भई त्यसको समुद्रयात्रा गर्ने क्षमता प्रतिकूल असर परेमा
सो पानी जहाजलाई दफा ७ बमोजिम प्राप्त सबै प्रमाणपत्र अमान्य हुनेछ ।
(३) अन्तर्राष्ट्रिय भार रेखा (लोड लाईन) को प्रमाण–पत्र सो प्रमाण–पत्रमा तोकिएको म्याद
भुक्तान भएपछि अमान्य हुनेछ ।
तर, त्यस्तो म्याद तोक्दा जारी भएको मितिदेखि ५ वर्षभन्दा बढी अवधिको लािग तोकिने
छैन ।
(४) छूटको प्रमाण–पत्र जारी भएको अवधिभन्दा बढीको लागि मान्य हुनेछैन ।